काठमाडौं, जेठ १३, २०७४ : ग्रीन भ्याली रिसोर्ट, शिवपुरीमा शनिबार व्यक्तित्व विकाश तालिम सम्पन्न भएको छ । उक्त तालिम मिडिया ट्रेनिङ हाउस एण्ड इन्टरटेन्मेन्ट प्रा.लि. का संस्थापक अध्यक्ष एवं वरिष्ठ प्रशिक्षक निकेश शाक्यले दिएका थिए । तालिममा ८ प्रशिक्षार्थी सामेल थिए । उक्त तालिम नव विश्व सहकार्य नेपालको आयोजनामा भएको थियो ।
